दीपाश्री,केकी,मलिका,दयाराम लगायत गृहसचिव,सिडीओले गरे बृक्षारोपण

काठमाडौं । बरिष्ट फिल्म निर्देशक दयाराम दाहाल,अभिनेत्री,निर्देशक दीपाश्री निरौला,अभिनेत्री,पत्रकार,निर्देशक लक्ष्मण सुवेदी, निर्मात्री केकी अधिकारी,अभिनेत्री मलिका महत,गायक युवराज चौलागाई तथा गायिका सुनीता दुलालका साथमा गुहसचिव,काठमाडौ सिडियो,कानूनविद् तथा संचारकर्मीहरुले सोमबार बिहान पशुपति क्षेत्रको मृगस्थली जंगलमा बृक्षारोपण गरेका छन् । उनीहरुले ‘जन्मदिनलाई सत्कर्ममा जोडौं’ भन्ने तराई बिकास तथा संचार केन्द्र नेपालले केही समयअघि …

Read More »

मध्यपूर्वबाट नेपालमा लगानी अभिवृद्धिको अपेक्षा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले भोलिदेखि नेपालको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । झण्डै पाँच लाख नेपालीको श्रम गन्तव्य मुलुक कतारका अमिर दुईदिने राजकीय भ्रमणमा मंगलबार नेपाल आउन लाग्नु भएको हो। राष्ट्र प्रमुखसमेत रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको यो …

Read More »

लण्डन म्याराथनमा कुशल दीक्षितको सन्तोषजनक प्रदर्शन

काठमाडौं, १० बैशाख । विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’ मा नेपालकातर्फबाट भाग लिएका ललितपुर पाटनका कुशल दीक्षितको सन्तोषजनक प्रदर्शन भएको छ । दौडसँग सम्बन्धित विभिन्न प्रक्रिया र मापदण्ड पूरा गरेपछि भाग लिन सफल दीक्षितले हिजो सम्पन्न भएको म्याराथन ३ घण्टा ८ मिनेट २२ सेकेण्डमा पूरा गरेका थिए । ४५५२ …

Read More »

सुदूरपश्चिका मुख्यमन्त्री नियुक्ति विरुद्ध परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौँ- सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई नियुक्तको बदर माग गर्दै परेको रिट निवेदनमा अन्तरिम आदेश जारी गरेन । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलास प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन नपर्ने बताउँदै मुद्दालाई अग्राधिकार दिएर सक्कल फाइल माग्ने आदेश गरेको छ अर्को सुनुवाइका लागि वैशाख २३ मा पेशी निर्धारण …

Read More »

कम्युनिष्ट आन्दोलनको गन्तव्य ‘समृद्ध नेपाल,सुखी नेपाली: ओली

काठमाडौं‍- नेकपा एमालेका अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली कम्युनिष्ट आन्दोलनको  गन्तव्य भएको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा आज नेकपा एमालेले ललितपुरको गोदावरी स्थित सनराइज सभा हलमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनको गन्तव्य समृद्ध नेपाल, सुखी …

Read More »

भोलि मङ्गलबार सार्वजनिक बिदा

काठमाडौँ, १० वैशाख । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्नुहुने नेपालको राजकीय भ्रमणको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री …

Read More »

हिमपहिरोले असन्तुलित बनेको वीरेन्द्र ताल सामान्य अवस्थामा फर्कँदै

गोरखा, १० वैशाख । मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँमा रहेको वीरेन्द्र ताल विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ । आइतबार बिहान ठूलो हिमपहिरो तालमा खसेपछि तालको पानी ‘ओभरफ्लो’ भएर असन्तुलित बनेको थियो । “हिम पहिरोबाट तालको पानी बाहिर निस्किएर बुढीगण्डकी नदीमा मिसिएको अवस्था …

Read More »

सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ हुँदै

काठमाडौं, वैशाख १०। क्रिकेटर सन्दीप लामिछानेले काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध गरेको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ । यसअघि गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो । साथै, जन्ममितिसम्वन्धी स्पष्ट …

Read More »

सौरभको ‘बिपनीमा भेटौँ भन्थे’ मा दीपक र बिदुषी

काठमाडौँ। नव गायक सौरभ खतिवडाको स्वरमा ‘बिपनीमा भेटौँ भन्थे’ बोलको गीत सार्वजनिक भएको छ। प्रेम भावले सजिएको गीतमा कृष्ण खतिवडाको शब्द रचना र संगीत रहेको छ। गीतको संगीत संयोजन भने बिष्णु अधिकारीको रहेको छ। भिडियोमा दीपक बस्नेत तथा बिदुषी बन्जाडेको अभिनय रहेको छ। गीतको भिडियोलाई बिभुति बन्जाडेले निर्देशन गरेका हुन्। …

Read More »