AsalKhabar

Always Refresh

काठमाडौँ / काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ ले असर नपु¥याएको पाइएको...

काठमाडौँ — अनलाइनमार्फत खानेकुराको कारोबार गर्दै आएको फुडमान्डुका सेवाग्राहीहरुको तथ्यांक चोरिएको छ । शनिबार साँझ कम्पनीको वेबसाइट ह्याक हुँदा ५० हजारभन्दा...

लमजुङ — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग शुभचिन्तकहरू गुनासो गर्छन्, ‘नमस्कार फर्काउँदैनन् ।’ नमस्कार नफर्काए पनि उनी मुस्कानले मन जित्न खोज्छन् ।...

कोभिड–१९ विरुद्धको सतर्कताका क्रममा काठमाडौंको सुकेधारास्थित साइपाल एकेडेमीमा शुक्रबार इन्फ्रारेड थर्मोमिटरबाट विद्यार्थीको तापक्रम नापिँदै । फाल्गुन २४, २०७६ सीमाबाट हुने आउजाउमा...

पाल्पा / पाल्पाको तानसेन नगरपालिका–७ लामीडाँडामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार...

टर्की / टर्कीको संसद बैठक चलिरहँदा विवाद भएपछि सांसदहरु कुटपिटमै उत्रिएका छन् । एकजना प्रतिपक्षी सांसदले राष्ट्रपति रिसेप तायीप एर्दोगानको...

काठमाण्डाै - नेपालमा ६ महिनासम्म पुग्ने औषधि रहेको नेपाल औषधी उत्पादक संघले जनाएको छ । भारतले २६ प्रकारका औषधी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा औषधी अभाव हुने...

काठमाण्डौ - मिर्गौला प्रत्यारोपण गरिएको तेस्रो दिन (शुक्रबार) देखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको छ...

Copyright © 2020 All rights reserved - Asal Sathi Media Pvt.Ltd. | Desigin By Nabeen Chhetri.